राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व उपाध्यक्ष दिलविकास राजभण्डारीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र केन्द्रीय समितिलाई खुला पत्र लेख्दै धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय खाली गर्न आग्रह गरेका छन्। पत्रमा राजभण्डारीले अध्यक्ष लिङ्देनले पार्टीको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





