राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
मुम्बई । दक्षिण भारतीय सुपरस्टार राम चरणको नयाँ फिल्म ‘पेद्दी’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । प्रदर्शनको ९ दिनमै फिल्म सन् २०२६ मा सबैभन्दा बढी कमाउने साउथ इन्डियन फिल्म बन्न सफल भएको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





