रक्षा बमको प्रश्न : जेनजी आन्दोलन यो सरकारको जरा हो, अब वाचा पूरा नगर्ने ?
काठमाडौँ। जेनजी अभियन्ता तथा ‘नेपाल जेनजी फ्रन्ट’की संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै गम्भीर प्रश्न उठाएकी छन् । गत भदौमा भएको जेनजी आन्दोलनको जगमा आएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





