राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१९ असार, काठमाडौं । रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । गैरकानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





