राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
इलाम । मनसुन सक्रिय भएसँगै इलाम जिल्ला देशका अन्य भूभागबाट सम्पर्कविच्छेद हुने उच्च जोखिममा परेको छ। गत वर्षको भारी वर्षाका कारण भत्किएका सडक, पुल र पहिरो गएका स्थानको अझै पुनर्निर्माण हुन नसक्दा जिल्ला नै सडक सञ्जालबाट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





