‘युवाहरूले आफ्नो सपना पूरा गर्न विदेश जानैपर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र सुरुवात बजेटबाट भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले त्यसको सुरुवात आगामी वर्षको बजेटमार्फत…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





