राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले विभागका कर्मचारी, परराष्ट्र मन्त्रालयका कर्मचारी, विदेशी कम्पनीका प्रतिनिधिसहितलाई भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





