स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी बापतको रकम भुक्तानी पठाएको छ । बोर्डको आज सोमबार बसेको बैठकको निर्णयानुसार आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ को स्वीकृत तथा रुजु भएको दाबी रकम सम्बन्धित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





