राहदानी छपाइमा अनियमितता : थप दुई जना पक्राउ
काठमाडौँ । राहदानी छपाइमा भएको अनियमितताबारे अनुसन्धान गर्न अख्तियारले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् । उनीहरूमाथि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





