सभामुख अर्यालसँग युएईका राजदूतको भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड
सभामुख अर्यालले युएईको भिसा प्रक्रियामा नेपाली नागरिकबाट प्रहरी प्रतिवेदन अनिवार्य रूपमा मागिने व्यवस्थालाई पुनर्विचार गरी सहज बनाउन आग्रह गरेका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





