राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
काठमाडौँ । जर्मन सरकारले नेपालमा भइरहेको राहदानी छपाई सम्बन्धी मुद्दाको बारेमा चासो लिएको छ । जर्मनी सरकारको विदेश मन्त्रालयले त्यहाँस्थित नेपाली दूतावासलाई बोलाएर छलफल गरेको हो । जर्मनीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागर फुयाँललाई कार्यालयमै बोलाएर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




