पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
काठमाडौँ। पूर्वराज्यमन्त्री सञ्जयकुमार साहको सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचार मुद्दामा सुनुवाइ सकिएर निर्णय सुनाउने(निसु) मा राखिएको छ। ६ वर्षअघि सर्वोच्च अदालतमा पुगेको साहको मुद्दा न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासमा बुधबार सुनुवाइ सकिएसँगै निर्णय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





