पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
बारा । मधेस प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको बारा जिल्लास्थित पूर्वाधार विकास कार्यालयमा १ वर्षको अवधिमा ६ जना कार्यालय प्रमुख फेरिएका छन् । सो कार्यालयमा चालु आर्थिक वर्षको असोज ९ गतेसम्म रिम्पु कुमारी यादव
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





