पूजाले चुमिन् ‘द मिसेस नेशनल’को ताज
काठमाडौँ । पूजा साहले ‘द मिसेस नेशनल’को उपाधि चुमेकी छन् । शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न फिनालेमा साहले शीर्ष उपाधि चुमेकी हुन् । क्रिजोना मिडिया प्रालिको आयोजना रहेको प्रतियोगितामा लक्ष्मी बोहोरा ‘द मिसेस नेशनल प्लेटिना’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





