प्रीति आलेको नयाँ गीत ‘ठकुरीको छोरी’ सार्वजनिक
काठमाडौँ । चर्चित गायिका प्रीति आलेको स्वर रहेको नयाँ गीत ‘ठकुरीको छोरी’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार डान्सिङ नम्बरमा आलेलाई गायक थुमन शर्मा, युवराज छन्त्याल र प्रतिभा शर्मा चपाईले स्वरमा साथ दिएका छन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





