प्रेस स्वतन्त्रता सेनानी यादवमाथि आक्रमण, दोषीलाई कारबाही गर्न माग
६ असार, सप्तरी । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य, प्रेस स्वतन्त्रता सेनानी, गोरखापत्र दैनिकका संवाददाता तथा प्रेस काउन्सिल नेपालका पूर्वसदस्य पत्रकार देवराम यादवमाथि आक्रमण भएको छ । महदेवा गाउँपालिकाको बाटोसम्बन्धी समाचार लेखेकै विषयलाई लिएर सो गाउँपालिकाकी उपाध्यक्ष…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





