प्रतिपक्ष सांसदले बोलेको विषयमा सत्तापक्षको आपत्ति
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले बोलेको विषयलाई लिएर आपत्ति जनाउने क्रम बढेको छ । बुधबारको बैठकमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवको अभिव्यक्तिप्रति रास्वपाका सांसद गणेश कार्कीले आपत्ति जनाएका छन् । त्यसैगरी एमाले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





