प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने तयारी
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिन कार्यसूची रहेकाे संघीय संसद सचिवालयले जनाएकाे छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





