प्रतिकूल मौसमका कारण भारतीय हेलिकप्टर नेपाली भूमिमा प्रवेश गरेको हो, गलत मनसाय छैन : मन्त्री खनाल
१७ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भू–भागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको स्पष्टीकरण दिएका छन् । बुधबार संघीय संसद् राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने क्रममा उनले मौसम खराब…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





