म्यान्मा द्वन्द्वमा मृतकको संख्या एक लाख नाघ्यो
सैन्य नेतृत्वले फेब्रुअरी २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता कब्जा गरेको थियो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





