प्रतिकिलो ५६ रुपैयाँ बढ्यो अकबरे खुर्सानीको भाउ
७ असार, काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो । आज आइतबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा ५६ रुपैयाँ वृद्धि भएको छ । हिजो शनिबार उक्त खुर्सानी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





