प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण कार्य पूरा
३१ जेठ, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) तथा खरिद मूल्य निर्धारण सम्बन्धी कार्य सम्पन्न गरेको छ । सरकारको शासकीय सुधारका १०० बुँदाहरूमध्ये बुँदा ९० को ‘क’ मा उल्लेखित योजनाअनुसार मन्त्रालयले यो कार्य अगाडि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





