प्रदीप पौडेलको प्रश्न– तेलको अन्तर्राष्ट्रिय मूल्य ३० प्रतिशत घट्दा पनि नेपालमा किन महँगो ?
११ असार, काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा पनि उपभोक्ताले पुरानै महंगो दरमा इन्धन किन्नु परेकोभन्दै आपत्ति जनाएका छन् । उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो पटक उच्चतम…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





