पासपोर्ट छपाई प्रकरण : थुनछेक बहस सुरु
काठमाडौँ । ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दाको अभियोग लागेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ७ जनाको बयान पूरा भएसँगै थुनछेक बहस सुरु भएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





