प्रधानमन्त्रीले पसलमा चिया पिउन भ्याउनुहुन्छ, उद्योग बन्द भएकोमा ध्यान छैन : निश्कल राई
‘हुन त सम्माननीय प्रधानमन्त्रीज्यू अन्य दुई मन्त्रीलाई लिएर देश बनाउँदै हुनुहुन्छ । सामाजिक सञ्जालमा हेरेर थाहा पाएको उहाँले चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुभयो । तर वार्षिक ३ करोड तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको चिया उद्योगी र किसानको समस्या…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





