प्रधानमन्त्रीले आईटी र एआईसम्बन्धी सबै जिम्मेवारी आफू मातहत राखेकोमा महावीरको गुनासो
४ असार, काठमाडौं । प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइटी र एआइसम्बन्धी सबै जिम्मेवारी आफू मातहत राखेको गूुाासो गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





