प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या बुझ्न छैन : निश्कल राई
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया क्षेत्रले वार्षिक ३ करोडभन्दा बढी तयारी चिया निर्यात गरेर अर्थतन्त्रमा ठुलो योगदान दिँदा पनि सरकारले वास्ता नगरेको बताएका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा सचेतक राईले प्रधानमन्त्री बालेन्द्र शाहप्रति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





