प्रदेशसभा खारेजीको प्रस्तावप्रति जन अधिकार पार्टीको आपत्ति
काठमाडौँ । जन अधिकार पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले प्रदेशसभा खारेजीका लागि अघि सारेको प्रस्तावप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको विरोध गरेको छ। पार्टीका अध्यक्ष डा शरद सिंह यादवले एक प्रेस विज्ञप्ति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





