विकल्प नदिइ सडक पेटीबाट हटाइएको भन्दै दृष्टिविहीनहरूको विराेध प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । सडकपेटीमा आश्रित दृष्टिविहीनहरूलाई बलपूर्वक हटाउने र जबर्जस्ती धरपकड गर्ने कार्य बढेपछि उनीहरू काठमाडौँ महानगरपालिका र सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । केही दिनयता राजधानीको माइतीघरमा उनीहरूले विरोध प्रदर्शन गर्दै आएका हुन् । ‘घाम, पानी, धुलो, धुवाँ सहनु
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





