प्रदेश सभा खारेज सम्बन्धी रास्वपाको प्रस्तावबारे मधेसमा व्यापक विरोध
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनमा पार्टीको तर्फबाट प्रस्ताव गरिएको सङ्घीयता सम्बन्धी अवधारणाको आलोचना हुन थालेको छ । खासगरि तराई–मधेसमा यसको चर्को आलोचना भइरहेको छ । तराई–मधेस केन्द्रित दलदेखि अन्य सरोकारवाला व्यक्ति तथा संस्थाहरूले त्यसको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




