पिताका लागि ‘जीवनदाता’ बने दुई छोरी
काठमाडौँ । पिताको जीवन सङ्कटमा परेको समयमा दुई छोरी ‘जीवनदाता’ बनेर परिवार र समाजमा नयाँ उदाहरण प्रस्तुत गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको गाजियावादस्थित मोरटा गाउँ निवासी दिदी–बहिनीले पिताको ज्यान बचाउन आ–आफ्नो अङ्गदान गरेका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





