पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता
पाकिस्तान । पाकिस्तानमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिकहरू रिहा भएर आफ्नो मातृ भूमि फर्केको अफगानिस्तानका मिडियाले बिहीबार रिपोर्ट गरेका छन् । परिवार र व्यक्तिहरूसहित पूर्व बन्दीहरूलाई अवैध प्रवास र आवासीय अनुमतिको अभाव लगाएतका आरेपमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





