फ्रान्सेली पत्रकार अल्जेरियाको जेलमा : विश्वकपका हरेक खेलमा एउटा सिट खाली राखेर ऐक्यबद्धता
वासिङ्टन डिसी । विश्वकप २०२६ मा फ्रान्सका खेलहरू भइरहेका रंगशालाका प्रेस बक्सहरूमा एउटा सिट सधैँ खाली छोड्ने गरिएको छ। अल्जेरियाको जेलमा बन्दी बनाइएका फ्रान्सेली खेलकुद पत्रकार क्रिस्टोफ ग्लिजेजको रिहाइको माग गर्दै र उनको मुद्दाप्रति विश्वको ध्यानाकर्षण
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





