फ्रान्समा जहाज दुर्घटना हुँदा ११ जनाको मृत्यु
पूर्वी फ्रान्सेली शहर टोम्ब्लेनमा स्काइडाइभरहरू बोकेको एउटा जहाज दुर्घटनाग्रस्त भएको छ। स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा पाइलटसहित ११ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार विमान प्यारासुटिङ स्कुलको थियो र न्यान्सी-एसे एयरफिल्डबाट उडान भरेपछि दुर्घटनाग्रस्त…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





