अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
बुटवल । श्री एयरलाइन्सको जहाजमा भैरहवामा आपतकालीन अवतरण गरेको श्री एयरलाइनसकाे जहाजमा रहेका यात्रुहरूलाई अर्को जहाजमार्फत धनगढी पुर्याइएकाे छ । आइतबार साँझ एसएचए–२२७ नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





