फ्रान्स भर्सेस सेनेगल : एमबाप्पेदेखि साडियो मानेमा नजर
२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘आई’ अन्तर्गतको सबैभन्दा प्रतीक्षित र ऐतिहासिक महत्त्व बोकेको खेलमा उपाधि दाबेदार फ्रान्स र अफ्रिकी पावरहाउस सेनेगल न्युयोर्क न्युजर्सी स्टेडियममा आमनेसामने हुँदैछन् । मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पको यो अन्तिम विश्वकप अभियान…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





