फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
काठमाडौँ । आज शुक्रबारदेखि फिल्म ‘जाँड’ प्रदर्शनमा आएको छ । यो मितिमा प्रदर्शनमा आउने अन्य फिल्म नहुँदा यसले एकल प्रदर्शन अवसर पाएको हो । मद्यपानले समाज र परिवारमा पार्ने असरको कथामा निर्माण भएको फिल्म नृत्य
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





