‘हन्टर’ को प्रदर्शन मिति घोषणा
जहाँ चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र प्रकाश शालाई एक–अर्काको प्रतिद्धन्दीको रुपमा देखाइएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
जहाँ चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र प्रकाश शालाई एक–अर्काको प्रतिद्धन्दीको रुपमा देखाइएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Entertainmentसाँझ छिप्पिँदै थियो। अस्ताउँदो सूर्यसँगै प्रकृतिले एउटा चकमन्न सुनसानको च्यादर ओढ्यो। तर त्यो सुनसानभित्र एउटा विरक्त लाग्दो संगीत सलबलाउन थाल्यो।
Entertainmentकाठमाडौं । नेपाल फिल्म क्याम्पसको प्रस्तुतिमा नाटक ‘संशय’ मन्चन हुने भएको छ । अमेरिकी नाटककार जोन प्याट्रिक शेन्लीको सन् २००४ को प्रसिद्ध नाटक ‘डाउटः अ प्यारावल’ मा आधारित यस नाटकलाई दिपल बरालले अनुवाद तथा निर्देशन गरेका हुन् । नाटकमा क्याम्पसका विद्यार्थी सलोनी कार्की, निर्जना…
Entertainmentकाठमाडौँ । फिल्म ‘पार्वती’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । निर्माण युनिटले फिल्मको पहिलो गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरेको छ । लोक शैलीमा तयार गीतमा फिल्मका मुख्य कलाकारहरु नीता ढुङ्गाना, दीपाश्री निरौला,
Entertainmentकाठमाडौँ । कलाकार राकेश खड्का अभिनयमा फर्किएका छन् । फिल्म ‘सिन्दुरे जात्रा’ मार्फत उनी दुई दशकपछि अभिनयमा फर्किएका हुन् । फिल्ममा प्रधानन्च चरित्रको महत्वपुर्ण भुमिका रहेको उनले बताए । एक समय नेपाली फिल्म क्षेत्रमा नायक, खलनायक
Entertainmentकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा देखिएको रेबिजविरुद्धको खोपको अभाव टार्न सहयोगस्वरूप खोप उपलब्ध गराएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एक औपचारिक कार्यक्रमका बीच उक्त खोप अस्पताल प्रशासनलाई हस्तान्तरण गरिन्
Entertainmentचलचित्र ‘कंगाल करोडपति’ मा मुकुन भुसाल शीर्ष भूमिकामा देखिने भएका छन्।