फिफा विश्वकप : पहिलो पटक जापान र ट्युनिसिया भिड्दै
फिफा विश्वकप २०२६ अन्तर्गत आज ट्युनिसिया र जापान आमनेसामने हुँदै छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
फिफा विश्वकप २०२६ अन्तर्गत आज ट्युनिसिया र जापान आमनेसामने हुँदै छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Sportsकाठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ मा ट्युनिसिया र जापानबीच जारी खेलमा जापानले प्रारम्भमै अग्रता लिएको छ। खेल सुरु भएको चौथो मिनेटमै जापानका दाइची कामाडाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका छन्। खेल निकै
Sportsकाठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ मा ट्युनिसिया र जापानबीचको खेल सुरु भएको छ। मेक्सिकोको मोन्टेरेस्थित एस्टाडियो मोन्टेरेमा भइरहेको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। यस विश्वकपमा दुवै टोली पहिलो जितको खोजीमा मैदान
Sportsकाठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत युरोपेली महारथीहरू नेदरल्यान्ड्स र जर्मनीले सानदार नतिजा निकालेका छन् ।अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह ‘एफ’ को खेलमा ब्रायन ब्रोबी र कोडी गाक्पोको घातक प्रदर्शनको मद्दतले नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ को भारी अन्तरले…
Sportsन कुनै चर्चा, न कुनै स्टारडम । चुपचाप फिफा विश्वकप २०२६ मा 'सुपर सब'को रुपमा छाहिरहेका छन् जर्मनीका फरवार्ड डेनिस उन्डाभ ।
Sportsकाठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको खेलमा कुरासाओका गोलरक्षक इलोय रुमले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप इतिहासकै नयाँ र ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अमेरिकाको क्यानसास सिटी स्टेडियममा भएको इक्वेडरविरुद्धको खेलमा रुमले
Sportsफिफा विश्वकपको आजको खेलमा कुरासाओ इक्वेडर गोलरहित बराबरीमा सकिएको छ।