'फेस अफ नेपाल-२०२६'का लागि आवेदन खुला, फिनाले भदौ १४ मा
प्रतियोगिताको पहिलो चरणको अडिसन यही असार २७ गते (११ जुलाई) हुने तय भएको छ। आयोजकका अनुसार यस वर्षको ग्रान्ड फिनाले आगामी भदौ १४ गते (३० अगस्ट) काठमाडौंमा आयोजना हुनेछ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





