फेरि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने
१२ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक पुन: स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । भोलि (शनिबार) बिहान ११ बजे बस्नेगरी संसद् सचिवालयले बैठक बोलाएको थियो । योसहित प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको हो । संसद् सचिवालयले ‘विशेष कारण’…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





