फरेन्सिक विज्ञको शैक्षिक योग्यता स्नातकोत्तर हुनुपर्छ : मन्त्री पुन
१७ असार, काठमाडौं । सरकारले विधि विज्ञान (फरेन्सिक साइन्स) को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तह (मास्टर्स) को योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेको छ । बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





