चीन र साउदी अरबका विदेशमन्त्रीबीच बेइजिङमा भेटवार्ता
चिनियाँ विदेशमन्त्री वाङ यी र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल–साउदबीच मंगलबार बेइजिङमा उच्चस्तरीय भेटवार्ता भएको छ। भेटका क्रममा विदेशमन्त्री वाङले मध्यपूर्वमा जारी शान्ति वार्ताप्रति चीनको समर्थन दोहोर्याउँदै हालैको कमजोर युद्धविरामका बावजुद वार्ता र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





