पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न माग
काठमाडौँ । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्नेलाई छानबिन गरी कारबाही गर्न माग गरेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै देशका धेरै स्थानका पेट्रोल पम्पहरूले ‘पेट्रोल–डिजेल’ छैन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





