Thursday, July 2, 2026
Politics

निधि निवासमा कांग्रेसका तीन नेताबीच छलफल

निधि निवासमा कांग्रेसका तीन नेताबीच छलफल

नेपाली कांग्रेसका तीन जना पूर्वपदाधिकारीहरू छलफलमा जुटेका छन्।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृतPolitics

कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत

काठमाडौँ । कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलुकदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

Ratopati
शिक्षा नियमावली १० औँ संशोधन स्वीकृतPolitics

शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत

काठमाडौँ । सरकारले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको हो । यसअघि २०७७ फागुन ३ गते शिक्षा नियमावली नवौँ संशोधन भएको थियो

Ratopati
सम्पत्ति शुद्धीकरणको हतियार मविरूद्ध पनि चलाउन खोजिएको थियो- अर्थमन्त्री वाग्लेPolitics

सम्पत्ति शुद्धीकरणको हतियार मविरूद्ध पनि चलाउन खोजिएको थियो- अर्थमन्त्री वाग्ले

आफूमाथि पनि सम्पत्ति शुद्धीकरणको हतियार चलाउन खोजिएको भन्ने मन्त्री वाग्लेको अभिव्यक्तिमा विपक्षी दल गुरू बरालले नियमापत्ति जनाएका थिए।

Setopati
विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा खड्का नियुक्तPolitics

विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा खड्का नियुक्त

काठमाडौँ । सरकारले विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा धर्मराज खड्का(धनकुटा) लाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई समितिको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Ratopati
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवाPolitics

नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

Ratopati