घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
दाङ । घोराही उपमहानगरपालिकाले पछिल्लो नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे गरेको छ । नगरप्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो नौ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, २८० किलोमिटर नयाँ सडक निर्माण र ६८.३ किलोमिटर सडक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





