पाथीभरा केबुलकार विवाद समाधान खोज्न कार्यदल गठन
५ असार, काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवम् धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केबुलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय बिहीबारको निर्णयानुसार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





