पासपोर्ट खरिदमा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष, मुद्दा दायर हुँदै
८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । निर्णयसँगै निर्णयको कागजात बोकेर अख्तियारको टोली विशेष अदालत आइपुगेको छ । अख्तियार उच्च स्रोतका अनुसार, मुद्दामा तीर्थराज…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





