पर्यटन बोर्डले ट्राभल तथा टुर व्यवसायीलाई दियो कर कानुनबारे तालिम
१९ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँगको सहकार्यमा ट्राभल एण्ड टुर एजेन्सीहरुलाई काठमाडौंमा कर र कानुनी अनुपालनासम्बन्धी तालिम दिएको छ । काठमाडौंमा दुई दिने तालिम बिहीबारदेखि सुरु भएको हो । तालिममा विभिन्न ट्राभल तथा टुर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





