सेयर बजार घट्दा पनि फाइनान्समा आकर्षण
१९ असार, काठमाडौं । अघिल्लो दिन ८.७८ अंक बढेको सेयर बजार शुक्रबार ८.३० अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २६५३ अंकमा कायम भएको छ । आज दिनभर बजार सामान्य उतारचढावमा रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ११ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४१ करोडको भयो । धेरैजसो […]
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





